नियम ४३
विभूषण धारण गर्न सक्ने
(१) ऐन प्रारम्भ हुनुअघि देहायका मानपदवी, अलङ्कार र पदक प्राप्त व्यक्तिहरुले त्यस्ता मानपदवी अलंकार र पदक धारण गर्न सक्नेछन्ः–
क० मानपदवीः नेपाल प्रतापभास्कर, ओजस्वीराजन्य, नेपालतारा, ॐरामपट्ट, त्रिशक्तिपट्ट,
गोरखादक्षिणबाहु ।
ख० अलङ्कारहरूः सेना सौभाग्यभास्कर, नेपाल महाप्रतापवद्र्धक, नेपाल प्रतापवद्र्धक, सुवीर पट्ट, नेपाल यशोवद्र्धक, वीर पट्ट ।
ग० पदकहरूः सुप्रशंसनीय पट्ट, प्रशंसनीय पट्ट, प्रहरी रत्न, गजेन्द्रमोक्ष, राष्ट्र सेवा पदक, दुर्गम सेवा पदक, परदेश सेवा पदक, आकाश सेवा पट्ट, वारुण पदक, समाज सेवा पदक, सैनिक सेवा पट्ट, प्रहरी पराक्रम पदक, नेपाल भूषण, सैनिक दीर्घ सेवा पट्ट, जानपद दीर्घ सेवा पट्ट, प्रहरी दीर्घ सेवा पट्ट, प्रसिद्ध सेवा पदक, सैनिक सेवा पदक, जानपद सेवा पदक, प्रहरी सेवा पदक, सेवा पदक, लक्ष्यभेदक पदक, दैवी प्रकोप पीडितोद्धार पदक, तेस्रो सार्क शिखर सम्मेलन पदक ।
२० उपनियम (१) मा उल्लेख भएका मानपदवी, अलङ्कार र पदकबाहेक ऐन प्रारम्भ हुनुअघि पाएका त्यस्ता मानपदवी, अलङ्कार र पदक धारण गर्न पाइने छैन ।
३० उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीका जवान तथा अधिकृतले ऐन प्रारम्भ हुनुअघि प्राप्त गरेको अन्य कुनै मान पदवी, अलंकार र पदकको रिबन आफ्नो पोशाकमा लगाउन वा विदेशी मुलुकका पदाधिकारी वा नागरिकले त्यस्ता मानपदवी, अलंकार वा पदवी धारण गर्न यस नियममा लेखिएको कुनै कुराले बाधा पुर्याएको मानिने छैन।